Thursday, 18 January 2007

CJ taking oath with PM


प्रधानन्यायाधीशले अन्तरिम संविधानप्रति प्रधानमन्त्रीस“ग बिहीबार सपथ लिने भएका छन् ।
प्रधानन्यायाधीश र न्यायाधीशहरूले लिनुपर्ने शपथको ढा“चा र प्रक्रिया सरकारले बुधबार निर्धारण गरेको हो ।
सरकारी निर्ण्र्ाानुसार बिहीबार दिउ“सो साढे ३ बजे सिंहदरबारस्थित योजना आयोगको कार्यकक्ष्ँमा प्रधानन्यायाधीश दिलीपकुमार पौडेलले शपथ लिनेछन् । सर्वोच्चका न्यायाधीशले प्रधानन्यायाधीशस“ग शपथ
लिनेछन् । शपथबारे जानकारी दिन गृहमन्त्री कृष्ण सिटौला बुधबार दिउ“सो सर्वोच्च गएका थिए । प्रधानन्यायाधीश पौडेल, न्यायाधीशहरू र सिटौलाबीच करिब एक घन्टा यस विषयमा छलफल भएको थियो । त्यसपछि सा“झ बसेको मन्त्रिपरिषद् बैठकले शपथको ढा“चा र प्रक्रिया तय गरेको हो ।
Photo & News-ekantipur
Post your comments here in this topic...

No comments: